Jan 22, 2016
Keki Adhikari @KekiAdhikari
 
भाग् सानी भाग् को ट्रेलर बाहिरिएको अत्यन्त जरुरी सूचना ।। जनहितमा जारी ;)
youtu.be/7noiSh1ZOew
View on Twitter
शंखे -- दी बावर्ची @Shnkhe
 
कमल ओली सुशील प्रचण्ड हेर्दा मात्र फरक छन्
मन्त्र सिकाउने माउ र जन्माउने बाउ उस्तै उस्तै हो
😂😂😂
View on Twitter
Taleju @Taleju
 
गुरु @AstrologerNepal को भविष्यवाणी मिलेपछि गुरुको खिसी गर्ने एक अधवैसे युवा लाजले आँखा छोप्दै । 😂😂 pic.twitter.com/DPPidgIhDj
View on Twitter
Saurav Dhakal @DhakalSaurav
 
रारामा जव हिउ परयाे ... #Nepal #RARA
View on Twitter
Buddhisagar @buddhisagar
 
अग्रज लेखकको नयाँ लेखकलाई माया। :) twitter.com/NayanRajPandey…
View on Twitter
PHALANO™ @phalano
 
कुनै प्रधानमन्त्रीले आफ्नो काल स्वर्णिम भन्नु पर्दैन, कुनै शास्त्रीले खत्तम पनि भन्नु पर्दैन।
चार्ट उल्टो हेरे पुग्छ
View on Twitter

0 comments:

Post a Comment

Post a Comment