Apr 30, 2016
Narayan Amrit @amritna
 
प्रतिशोधले बङ्गरा किट्दा, टेबुल ठोक्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको " अनुसन्धान " गायब ! गजब @DurgaBaral1 दाइ
View on Twitter
Kamal Thapa @KTnepal
 
अमेरिका र बेलायतको अत्यन्त उपयोगी र सफल भ्रमण पछि स्वदेश फर्कंदा हर्ष र गौरवको अनुभूति भएको छ
View on Twitter
Rabindra Mishra @MishraRabindra
 
सोमवारदेखि नयाँ ट्राफिक जरिवाना: तर ट्राफिकले नै गल्ती गर्दा चाहिँ के हुन्छ? ट्राफिक प्रहरीका DIG प्रकाश अर्याललाई पौने नौ बजे BBCको प्रश्न।
View on Twitter
Tanka Aryal @aryaltanka
 
अाफुपनि केहि नगर्ने अरूलाइ पनि गर्न नदिनेलाइ गाउँतिर बुढाे गरूले गाइ रूगँकाे जस्ताे भन्छन्र ।
View on Twitter
NagarikNews @nagarik_news
 
BREAKING...
१८ किलो सुनसहित तीन जना पक्राउ
nagariknews.com/breaking-news/…
View on Twitter
EKantipur @ekantipur_com
 
नेपालबारे नकारात्मक भ्रम फैलाइयाे: कमल थापा

kantipur.ekantipur.com/news/2016-04-2…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment