Apr 22, 2016
Sajha Sawal  @BBCSajhaSawal
 
भूकम्पको वर्ष दिन के भए, के भएनन्। वैशाख १२ गते आइतबार बज्ने साझा सवालको झलक।
YouTube
View on Twitter
Sweta Gyanu Baniya @Sunkesharee
 
मानहानी?
अचम्म पढ्न पाइन्छ!
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
गाउँमा जन्मेको एउटा कैफियत:

हरेक पटक विदेशी सेलेब्रीटिको चर्चा हुँदा "ये कौन था?"भनेर गुगल गर्नुपर्च। रेडियो नेपाल बाहेक केइ सुनिएन सानोमा।
View on Twitter
Karna Sakya @KarnaSakya
 
लौ म त नेता जस्तै देखेछु !
बेलायती गरम सूटको सत्ता मरो मधेसी शीतल पहिरनमा जुत्ता लगाउने की चप्पल ? अली कन्फ्युज भएं।
View on Twitter
Mr. ¯\_(ツ)_/¯ @sAnOkEtO
 
काठमाडौं देखि बाहुन डाँडा । :)
View on Twitter
Baahrakhari @12khari
 
वैदेशिक रोजगारी सेवा शुल्क दोब्बर बनाउने तयारी via @12khari baahrakhari.com/np/business-fi…वैदेशिक-रोजगारी-सेवा-शुल/
View on Twitter

0 comments:

Post a Comment

Post a Comment