Apr 1, 2016
NagarikNews @nagarik_news
 
एसएलसी दिँदैगरेकी छात्राको मृत्यु
nagariknews.com/society/story/…
View on Twitter
SANJAYA SIGDEL @SigSan_
 
भारत हार्नुको कारण यो त हैन नि !!! #ind vs #wi #WT20 ;)
View on Twitter
Karna Sakya @KarnaSakya
 
प्रेम महत र बुहारीको आतिथ्य र सत्कार चाख्दै
@nepal House Restaurant
View on Twitter
भाजु महेश @Bhajumahesh
 
एकाविहानै कसलार्इ मुर्ख बनाउने भनेर केही धुर्त मित्रहरू लागी परेका छन् । #AprilFools
View on Twitter
Binaya Shekhar @binayaji
 
पत्रकारको न्युनतम तलब बढाए चाबी बुझाउने सञ्चार उद्यमीको चेतावनी shar.es/1YE51m समाचार कडा आएछ है यतातीरबाट
View on Twitter
Annapurna Post @Annapurna_Post
 
'भाषण'सुन्न कोही आएनन्, आज अप्रिल फुल भन्ने पैल्यै था'पाइसकेछन् जस्तो छ ! #Basu_kshitiz को आजको कार्टून..
View on Twitter

0 comments:

Post a Comment

Post a Comment