Apr 27, 2016
bhusan dahal @DahalTbd
 
यो टहराहुँदै अपमानजनक हवाईयात्रा
गर्नपर्ने यथार्थको अन्त्य
यो राष्ट्रिय स्वाभिमानको मसिहा ठान्ने सरकारले गर्न सक्छ?
View on Twitter
EKantipur @ekantipur_com
 
बाबुरामले भने, 'ओली राष्ट्रवादको खतरनाक खेल खेल्दैछन्' kantipur.ekantipur.com/news/2016-04-2…
View on Twitter
Rabindra Mishra @MishraRabindra
 
वास्तविक खुशी आंखा चिम्लिएपछि भेटिन्छ!
फोटो: सीता मादेम्बा @sitamademba
View on Twitter
Tanka Aryal @aryaltanka
 
दुर्जकुमार राई, कमल थापा, लोकमान कार्की जस्ताहरुको अहिले अवस्था देख्दा लोकतन्त्रको लागि जीवन अाहुति दिने र घाइते हुनेहरु के सोच्दा हुन ?
View on Twitter
KP Dhungana @kptantra
 
घर कसरी बनाउने चेतना बढाउन
सडक नाटक : ५ करोड
रेडियो कार्यक्रम : ७ करोड
टिभीमा बहस: १५ करोड
घर बनाउन अनुदान : २ लाख
View on Twitter
Annapurna Post @Annapurna_Post
 
२४ घन्टामा एक पटक खाएर अहोरात्र काम गर्छु्: प्रम ओली /असारसम्म सबै नागरिक छानमुनि आउँछन् bit.ly/233Z8YI
View on Twitter

0 comments:

Post a Comment

Post a Comment