Apr 24, 2016
Gagan Thapa @thapagk
 
अख्तियारले अनुसन्धान गर्न पाँउछ,तर कनकमणी को सन्दर्भमा यो नितान्त ब्यक्तिगत प्रतिशोध हो भन्नेमा मलाई कुनै सन्देह छैनshar.es/1jVNU3
View on Twitter
Baburam Bhattarai @brb_laaldhwoj
 
वैशाख १२ को महाविनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको स्मृतिमा नयाँ शक्ति नेपालद्वारा वसन्तपुर नजिक आयोजित स्मृतिसभा!
View on Twitter
bhupendra khadka @KhadkaBhupendra
 
वैशाख १२ काे सम्झनामा वेलुन उडाउने र मैनबत्ती किन्ने पैसा भूकम्प पीडितलाई दिए साँच्चै स्वर्गीय आत्माले शान्ति पाउनेछन् ।
View on Twitter
सुशील पौडेल® @sushilpdl
 
बॉच्नेहरू नै पलपल मरिरहेका बेला
दिवंगत आत्माको चीर शान्ति भन्दै
बसन्तपुरमा दिउसै बालिएका मैनले
कति पोल्दो हो मुटु तातो रापले
#Tweetkavita
View on Twitter
Annapurna Post @Annapurna_Post
 
बारपाक पुगेर राष्ट्रपतिद्वारा भूकम्प स्मृति उद्यानको शिलान्यास
bit.ly/1VReVeu
View on Twitter
Saroj Babu Tiwari @sarojtiwari
 
भुकम्पको 1 बर्ष #NepalEarthquake
View on Twitter

0 comments:

Post a Comment

Post a Comment