Apr 20, 2016
bhusan dahal @DahalTbd
 
सन १९०० ताका न्युयोर्कमा देखिने भद्रगोल
बल्ल हामी सिक्दैछौं
courtsey lost in history
View on Twitter
Annapurna Post @Annapurna_Post
 
कर तिर्न अटेर गर्नु भएको छ ? नगरपालिकाले घरैमा पठाउला फोहोरको थुप्रो उपहार bit.ly/1WdDvoH
View on Twitter
Mumaram Khanal @mrkhanall
 
अर्घाखाँची जिल्ला परिषदको घोषणामा साथीहरुकाे कुरा सुन्दै । #NayaShakti
View on Twitter
Nilamber Acharya @nilacharya
 
उज्यालो अँध्यारो; उच्चता नीचता;
निष्ठा धोखा; सुख दुख;
शान्ति अशान्ति; हाँसो आँसु।
मानिस रोकिदैन, अगाडि बढ्छ:
अनुकूल प्रतिकूल हर अवस्थामा।
View on Twitter
शंखे - The Celeb @Shnkhe
 
आज कतै रुवाबासी छैन ? रमाइलै हुन्छ रुवाबासी पढ्न नि !!
View on Twitter

0 comments:

Post a Comment

Post a Comment