Apr 13, 2016
Baburam Bhattarai @brb_laaldhwoj
 
नाकावन्दी नभइदिएको भएKP+PK+KTसरकारले वितेको वर्षको उपलव्धी के देखाउँदो हो?नयाँ वर्ष कुनै विपत्ति नआओस् र यो सरकारले जनता ठग्ने वहाना नपाओस्!
View on Twitter
Rabindra Mishra @MishraRabindra
 
नमो बुद्धबाट नयां वर्षको बुवा-मुवा अनि म र मेरी श्रीमतीको हार्दिक मंगलमय शुभकामना! (अरु फोटो पछि)
View on Twitter
Kunda Dixit @kundadixit
 
२०७३ भित्ते पात्रो
जगदम्बा प्रेस
शुभकामना सहित Free download
bit.ly/1N5tg46
View on Twitter
Sabeena Karki @sabeenakarki
 
अत्यन्तै शुभ रहोस् २०७३ देशको लागि, देशका हरेक नागरिकको लागि! #शुभकामना२०७३
View on Twitter
U.S. Embassy Nepal  @USEmbassyNepal
 
.@USEmbassyNepal परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ/दिदीबहिनीहरूमा नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना। #Nepal
View on Twitter
Sudha Subedi @sudhasubedi
 
२०७२ले हामीलाई धेरै नै बलियो बनायो । धेरै कुरा सिकायो-भोगायो ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment