Apr 28, 2016
bhupendra khadka @KhadkaBhupendra
 
किताबमा भएका कुरा पहिला समाजमा हुन्छन्, जीवनमा हुन्छन् अनि बल्ल बिद्वानहरुले किताबमा लेख्छन्, त्यसैले किताबभन्दा पहिले जीवन-जगत पढ्न जरुरी छ
View on Twitter
Ram Sharan Mahat @ramsmahat
 
Social media लाई ब्यक्तिगत गालिगलौज,निराधार आरोप र चरित्रहत्याको लागि पनि कतिपयले प्रयोग गरेको देख्दा दुख लाग्छ। mediaको घोर दुरूपयोग !
View on Twitter
PahiloPost @PahiloPost
 
हेर्नुस् ​संघीय गठबन्धनको २६ बुँदे माग, कति नयाँ कति पुराना? pahilopost.com/content/-15834…
View on Twitter
Baburam Bhattarai @brb_laaldhwoj
 
इतिहासबाट पाठ सिक्ने कि? fb.me/2HQAFEkHA
View on Twitter
Onlinekhabar @Online_khabar
 
आफ्नो पक्षमा फैसला नआएपछि सांसदद्वारा न्यायधीशमाथि दुर्व्यवहार onlinekhabar.com/2016/04/420499/
View on Twitter
Nilamber Acharya @nilacharya
 
जसले साथ दिन्छ त्यो साथी हो। जसले साथ दिदैन त्यो शत्रु होइन।
जो सहमत हुँदैन त्यो विरोधी होइन। त्यस कुराको विपक्षी मात्र हो।
शत्रु सोच नराख।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment