Apr 6, 2016
Baburam Bhattarai @brb_laaldhwoj
 
Panama Papersको सार्वजनिकरणलेCrony Capitalismको विश्वव्यापी कुरुप अनुहार उदांगो पारेकोछ!दक्षिण वा वाम खोलमा रहेका नेपाली अनुहार पनि खुलून्!
View on Twitter
narayan wagle @narayanwagle
 
'मूर्तिकारले कागती देखाउने होइन, कागतीको रस देखाउने हो,'
shar.es/1jnef0 via @setopati
View on Twitter
Vijay Kumar Panday @Vijaykumarko
 
'पनामा पेपर' को तुफान सुरु - आइसलैण्डका प्रधानमंत्रीको कुर्सी उडने निश्चित। एक नेपाली नेता बारे पनि पच्छिमा कुटनैतिक सर्किलमा गाईगुइ सुरु ।
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
"७-८ मैना त सरकार यत्तिकै चलाइयो, क्यै गर्न नपर्नी रेछ गाँठे !" :) twitter.com/yogeshuml55/st…
View on Twitter
Ghimire Yubaraj @Ghiyub
 
शिल्पी थिएटरको फिक्स लाइन फोनमा आज समस्या आएकोले नाटकको टिकट बुकिङको लागि 9840013154 मा सम्पर्क गर्नु हुन निवेदन गर्दछौं ।
शिल्पी थिएटर
View on Twitter
Annapurna Post @Annapurna_Post
 
'अमेरिकी योजनामा पानामा पेपर्स स्क्यान्डल' bit.ly/1UVgd8l
View on Twitter

0 comments:

Post a Comment

Post a Comment