Apr 23, 2016
Buddhisagar @buddhisagar
 
गजब | पुरै किताब पढ्ने हुट्हुटी जाग्यो | twitter.com/12khari/status…
View on Twitter
U.S. Embassy Nepal  @USEmbassyNepal
 
सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा लोकतन्त्र दिवसको शुभकामना ।
View on Twitter
Dhruba H. Adhikary @dhrubahari
 
अख्तियारको पूर्जी आउंदैमा आतंकित नहुने कि ?
छानबीनमा पर्दैमा आखिर कोही दोषी हुने होइन।
अभियोग लाग्नु भनेको नै दोषी ठहरिनु त मानिंदैन नि ।
View on Twitter
Nilamber Acharya @nilacharya
 
लोकतन्त्र दिवस!
एक दशक भएछ।शान्ति आयो।गणतन्त्र आयो।संविधान सभा आएगए।संविधान पनि आयो।
तर अलमल रहिरह्यो।राजनीति र आचरण सप्रेनन्।
अब त सपारौं।
View on Twitter
उज्ज्वल आचार्य @KANepal
 
कुनै बेला दुनियाले गलत नियुक्ति भनिरहँदा गज्जप ठिक भनेर सम्पादकीय लेख्नेको भोलिको अंक खोजि खोजि पढ्नुपर्ने भयो ।
View on Twitter
PahiloPost @PahiloPost
 
मैनवत्तीका ती दीपशिखाहरुसँगै भुईंचालोका सम्झनाहरु विस्मृतिको गर्भ गृहमा थन्किनेछन् अर्को वर्षका लागि। pahilopost.com/content/-15606… @kishorenepal
View on Twitter

0 comments:

Post a Comment

Post a Comment