Apr 10, 2016
Karna Sakya @KarnaSakya
 
४ धन्टा लगाएर जोनस हप्कीनस अस्पतालको बीस्बबिख्यात डा.आलन रबिन्सले मेरो ऑखा जॉच्यो। डा.रूइतको साथी भएकोले एकपैसा लीएन
View on Twitter
Baburam Bhattarai @brb_laaldhwoj
 
पुनर्निर्माणको वेला कुम्भकर्णे निद्रामा सुत्ने र कालोवजारी/भ्रष्टाचारकोनिम्ति चाहिं निशाचर झैं सक्रिय बन्ने... fb.me/4Pqoeggil
View on Twitter
कागदाइ♪ @addkali
 
खोकिको उपचार गर्दैछन् twitter.com/anpmsn/status/…
View on Twitter
Devendra R Bhattarai @registandiary
 
यो दिल्ली-दौडाहा होइन रे :पुर्वप्रम देउवा अप्रिल१८ मा सिधै फोर्टिज अस्पताल जानेछन् जहाँ श्रीमती आरजूको हिप-जोइन्ट रिप्लेसमेन्ट सर्जरी हुनेछ।
View on Twitter
फन्नी मा'राज @PunterWazza
 
मन भरि रहेको पिरले भन्यो- नआत्ति
सब ठिक छ तकदिरले भन्यो- नआत्ति
हार्दैनस् तँ ढुक्क बस् है',मुस्काएर त्यो
भित्ताको तस्बिरले पनि भन्यो- नआत्ति
View on Twitter
उज्ज्वल आचार्य @KANepal
 
५० ग्राम ग्लूकोज पाईन्छ चाहिं कहाँ ? #help
View on Twitter

0 comments:

Post a Comment

Post a Comment