Apr 17, 2016
Ujyaalo @Ujyaalo
 
रेस्लिङको उदघाटनमा गएर प्रधानमन्त्री ओलीले पहलमानको पोज दिएपछि ..... fb.me/7kAbPRLeZ
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
कालाबजारीहरुको ठुलो चिन्ता छ हौरलाई ! :) twitter.com/ekantipur_com/…
View on Twitter
EKantipur @ekantipur_com
 
नेपाल जित्दाको क्षण(फोटो फिचर)

bit.ly/1r2vzeH
View on Twitter
बैद्य बाको बा @BOkaaBaa
 
भगवान रामको नाम बेच्नेहरु महलमा सुत्छन र नाम जप्नेहरु छाप्रोमा !

सबै मुला/मुली ट्विटेहरुलाई रामनवमी को शुभ-कामना ।😂😂😂😂😂
View on Twitter
salokya @salokya
 
धन्यवाद टिम नेपाल
View on Twitter
Nilamber Acharya @nilacharya
 
बोल्ने गर।
लागेको कुरा भन्ने गर।
जहिले पनि,जहाँ पनि, जति पनि, जस्तो पनि,जसरी पनि हैन;
सन्दर्भ मिल्ने गरी बोल।
बोली शक्ति हो,
उचित प्रयोग गर।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment