May 1, 2016
Annapurna Post @Annapurna_Post
 
सडकमा लाखौं रुपैयाँको बिटो भेट्नु भयो भने तपाईं के गर्नुहुन्छ? सुनिता र ज्योतिले भने यसो गरे bit.ly/1pRXgFF
View on Twitter
Baburam Bhattarai @brb_laaldhwoj
 
इटहरीमा नयाँ शक्ति नेपालको आकर्षक जनभेला!
View on Twitter
bhupendra khadka @KhadkaBhupendra
 
मजदुरकाे नाममा राजनीति गर्नेहरु मालिक भए,भालि तिनकाे सालिक बन्छ । मजदुरका सन्तानले तिनकै पूजा गर्छन् ।
View on Twitter
Onlinekhabar @Online_khabar
 
भारतबाट ३० हजार मेट्रिक टन चिनी किन्ने तयारी, सरकार भन्छ- स्वदेशी उत्पादनले पुगेन
onlinekhabar.com/2016/05/421869/
View on Twitter
PahiloPost @PahiloPost
 
भगवान्, जसको दृष्टि छैन :: दृष्टि नभएका भगवानको कथा
pahilopost.com/content/-15913…
View on Twitter
Nilamber Acharya @nilacharya
 
श्रम गरौ, स्वास्थ्य सपारौं, समृद्धि बढाऔं।
श्रमको र श्रमिक अधिकारको सम्मान गरौं।
आफनो घरको काम सकभर आफै मिलिजुली गरौं।
श्रम दिवसको शुभकामना।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment