May 13, 2016
Basant Giri @girib71
 
काम गरेपो कन्फिडेन्स बड्छ। गफै गरेर जिन्दगी बित्यो बिचरा। twitter.com/sushilpokhrel/…
View on Twitter
kiran nepal @kirannepal
 
'गाडी छ जर्मनको बाटो चाईनाको...' via @YouTube
YouTube
View on Twitter
समीरमणि दीक्षित @smadixit
 
यसमा मलाइ चाहिं एकथोपा संका छैन । हिम्मत सहित अघि नबढ्ने हो भने हामी जहिलेपनि अरुको आडमै बाच्न बाध्य हुनेछौं । twitter.com/SRA525/status/…
View on Twitter
Lenin Banjade @lendaai
 
उहिले-उहिले भविष्यवाणी गर्ने पट्टुहरू टुँडिखेलमा देखिन्थे, अहिले मिडियामा देखिँदैछन् ;-)
View on Twitter
narayan wagle @narayanwagle
 
धन्यवाद राम, प्रकाशक र पत्रकारका संगठनहरूले वार्ताबाट सल्टाउले आशा गरौँ! twitter.com/ramprasaddahal…
View on Twitter
Nilamber Acharya @nilacharya
 
जे गर्न मन लागेको हुन्छ त्यो गर्ने कारण मनले तयार पारिहाल्छ। त्यसैले, त्यसरी आकर्षणमा पर्नुभन्दा पहिले बुद्धिविवेकलाई पनि सोधी हेर्नुपर्छ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment