May 9, 2016
Baburam Bhattarai @brb_laaldhwoj
 
वेलायतमा बस्ने नेपालीहरूसंगskypeमार्फत सार्थक अन्तर्क्रिया!समय/धनको ठूलो खर्च वचाएर यसरी सहजै श्रव्यदृश्य दूरसम्बाद गर्न सकिने प्रविधिको जय!
View on Twitter
Onlinekhabar @Online_khabar
 
सरकारले नहेरेपछि विद्यालय ठड्याउँदै शिक्षक-विद्यार्थी onlinekhabar.com/2016/05/425137/
View on Twitter
Gagan Thapa @thapagk
 
झलकसुबेदीद्धारा अनुवादित यो पुस्तकले जैविक कृषिको बाटोबाट नै अकल्पनिय उत्पादकत्व वृद्धि गर्न सकिने प्रमाण पेश गरेकोछ
View on Twitter
Nilamber Acharya @nilacharya
 
जीवनमा आइपर्ने असहजता, अप्ठेरा र विपदसित तिमी सफलतापूर्वक जुध्न सक्छौ भन्नेमा मलाई शंका छैन। तर जुध्छौ कि जुध्दैनौ भन्ने प्रश्न भने छ।
View on Twitter
narayan wagle @narayanwagle
 
रमाइलो पुस्तक मन्थनपछि सामूहिक झण! twitter.com/b00kah0lics/st…
View on Twitter
Annapurna Post @Annapurna_Post
 
चीन र भारतको युद्धको मारमा नेपाल bit.ly/24FSH0N
View on Twitter

0 comments:

Post a Comment

Post a Comment