May 4, 2016
bhusan dahal @DahalTbd
 
विरामी नि तगडै हुन नेपालका एकै दिनमा ICU to SC to ICU to where where
समाचारै अाउन छोड्यो
View on Twitter
Buddhisagar @buddhisagar
 
आफु शिखर चढ्ने 'सपना' नभएकाहरु, शिखरमा चढेकाहरु खसेको हेर्ने 'इच्छा' राख्छन् ।
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
बत्ती साँढे नौमा आइसिन पर्नीथो, आइसेन हन्मानजी । फुटेज खाइस्यो सोल्टाले :)
View on Twitter
Onlinekhabar @Online_khabar
 
त्रिशुलीमा पूर्वराजा ज्ञानेन्द्रको र्‍याफ्टिङ
onlinekhabar.com/2016/05/422756/
View on Twitter
Kantipur Publication @kantipuronline
 
महराले सोधे – केपी ओलीकै नेतृत्वमा हामी जेल जानुपर्ने हो? dlvr.it/LDD8Gw
View on Twitter
Annapurna Post @Annapurna_Post
 
सरकारको नेतृत्वमा प्रचण्डको दाबी shar.es/1ej52A
View on Twitter

0 comments:

Post a Comment

Post a Comment