May 16, 2016
शंखे Rasta SNAIL @Shnkhe
 
साँच्ची यो केवलकार बनाम्दा कति रुख फाँडियो होला ? अनि ती फाँडेका रुख को को विच बाँडियो होला ? ;-)) twitter.com/Online_khabar/…
View on Twitter
PahiloPost @PahiloPost
 
मदन भण्डारी मृत्युको २३ वर्ष : पत्नी राष्ट्रपति, षड्यन्त्र किटान गर्ने प्रम तर घटना रहस्यमै
pahilopost.com/content/-16528…
View on Twitter
Tanka Aryal @aryaltanka
 
अार्थिक र सामाजिक बिकास नभएको देशका जनतामा अाएको उच्च राजनीतिक चेतनाले अस्थिर र अव्यवस्थित धरातलको सृजना र त्यसलाई मलजल गर्दोरहेछ । #नेपाल
View on Twitter
narayan wagle @narayanwagle
 
सैनिक श्रीमती संघ वा श्रीमान संघको समस्या होइन। कस्तो संगीत, कस्तो सभ्यता प्रवर्धन गर्ने भन्ने साक्षरताको सवाल हो!
View on Twitter
Suman Kharel @kharel8
 
सर्वसाधारणले भन्दा सुरक्षाकर्मीहरुले श्रीमतीको कुरा पक्कै सुन्ने गर्छन्।
View on Twitter
ish @iShzz
 
अब ४/५ बर्श त हो नि तेस्पछी सहराँ लामा लामा रेल क?द्छन। twitter.com/Roopess/status…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment