May 25, 2016
NagarikNews @nagarik_news
 
जहाँसुकै यात्रु चढाउने, ओर्लन टाढा पुर्‍याउने
nagariknews.com/society/story/…
View on Twitter
narayan wagle @narayanwagle
 
म घुमफिरे! मात्तिएको म होइन, सम्ध्याकालीन प्रकाश हो। धन्यवाद् पुष्प। twitter.com/dulalpuspa/sta…
View on Twitter
Karna Sakya @KarnaSakya
 
श्रमजीवी उधेमीको परिभाषा!!!
औंला परिश्रमको संकेत मात्र हो।
facebook.com/photo.php?fbid…
View on Twitter
RatoPati @Rato_pati
 
रामचन्द्र पौडेलले भने, 'हामी राष्ट्रिय डाँका होइनौं' - Ratopati shar.es/1dlqfT via @Rato_pati
View on Twitter
Nilamber Acharya @nilacharya
 
सबै कुरा कसैले जान्दैन। जान्ने कार्य कहिलै टुंगिदैन। नजानेको कुरा स्वीकार्नु र जान्नखोज्नु नै ज्ञानमार्गमा हिड्नु हो।
तमसो मा ज्योतिर्गमय।
View on Twitter
Lenin Banjade @lendaai
 
मान्छेको जीवन पो अनिश्चित हुन्छ त, जिब्रो त सधैं आफ्नै वशमा हुन्छ ! त्यसैले बोलौं, तर सोचेर ;-)
View on Twitter

0 comments:

Post a Comment

Post a Comment