May 2, 2016
Richa Bhattarai @15n3quarters
 
पानी र प्रेम
दुवैको प्यासी
यो राजधानीमा तड्पिदाँ
मैले तिमीभित्र एक मरू उद्यान भेटेकी छु ।
म किन हाम नफालौं, प्रिय,
म कसरी डुबुल्की नमारौं?
View on Twitter
Aakar Anil @aakarpost
 
विधार्थी साथीहरुलाई यी १२ कार्य गर्न मेरो च्यालेन्ज :) whynepal.com/tips/challenge… via @ujwalthapa
View on Twitter
Sabeena Karki @sabeenakarki
 
ओहो हाम्रा प्रिय दयाहाङ् राईलाई सुस्वागतम् यता! मैलें त फलो गरें है देख्ने बित्तिकै.. तपाईंको विचारपनि त्यस्तै हो भने यो हो है @dayahang_rai
View on Twitter
Baahrakhari @12khari
 
अध्यक्ष पद मैले बक्सिसमा पाएको होइन
baahrakhari.com/np/2016/05/01/…
View on Twitter
Ajit Baral @AjitBaral
 
पख, पहिला तिमीलाई पौडन सिकाउंछु ;) twitter.com/15n3quarters/s…
View on Twitter
उज्ज्वल आचार्य @KANepal
 
कर छलि प्रकरण: सडक मार्गबाटै भागे एनसेलका तीन विदेशी उच्च कर्मचारी pahilopost.com/content/-15996…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment