May 5, 2016
Narayan Amrit @amritna
 
राजनीतिमा 'पोल्टिक्स' छिरेपछि यस्तै रमाइलो हुन्छ । :D
View on Twitter
Prateek Pradhan @prateekpradhan
 
नेकालाई धोका भएजस्तो छ । twitter.com/12khari/status…
View on Twitter
Rubina shrestha @Rubz_runa
 
बन्छ खन्छ
बन्छ खन्छ
बन्छ फेरि खन्छ ( नेपालको बाटो )
बन्छ ढल्छ
बन्छ ढल्छ
बन्छ फेरि ढल्छ ( नेपालको सरकार )
आखिर स्थायी त क्यै नरैछ 😃😃
View on Twitter
narayan wagle @narayanwagle
 
कुशल शिल्पी @NayanRajPandey ले निरक्षरी शेर्पिनी आमाको अक्षरप्रति आशक्तिको मार्मिक आख्यान लेखेछन्, शुभयात्रा सल्लीपिर'लाई!
View on Twitter
Gokul Sapkota @Altruistic_BaR
 
हिजो साईकल चढ्छु भनेर फुर्ती लाउनेलाई मोदी जिउ ले कुर्सी माँ बसाएर नै छोड़ने भय.. काला काँग्रेसको आखा बजेटमा छ प्रचन्डलाई प्र.म. बनाउन हैन ।
View on Twitter
Baahrakhari @12khari
 
प्रधानमन्त्रीको प्रस्ताव लिएर एमाले उपाध्यक्ष गौतम पुगेपछि दाहाल अन्यौलमा
via @12khari baahrakhari.com/np/2016/05/05/…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment