May 30, 2016
शंखे The Narcissus @Shnkhe
 
चुन्की द पिन्की वान्ट्स "र्‍रेड बाइसिकल" रे ! बर्थडे गिफ्ट चाइयो रे ! बजार जान रेडी !!
View on Twitter
PahiloPost @PahiloPost
 
धेरैले हिरोइनका रुपमा मात्र चिन्ने श्वेता खड्काको जीवनको अर्को पाटो केलाउँदै @rSwechchha
pahilopost.com/content/-17084…
View on Twitter
Gagan Thapa @thapagk
 
'बजेट पुँजी निर्माण गर्नेभन्दा वितरणमुखी छ:परिणामुखी भन्दा प्रचारमुखी छ त्यसैले कार्यान्वयनमा विश्वासछैन'मैले भन्याहोइन कमलथापाले भन्नुभा!
View on Twitter
Annapurna Post @Annapurna_Post
 
नेपालद्वारा निर्माण भारतलाई अस्वीकार्य shar.es/1dUGPM
सुनकोसी-कमला डाइभर्सन
View on Twitter
Nilamber Acharya @nilacharya
 
छ, हुनेछ, हुनुपर्छ - यिनमा दूरी हुन्छ नै।
यी दूरी हिड्ने प्रयासले नै जीवनलाई अर्थ र आनन्द दिएको हुन्छ।
सोचेजति नहुँदैमा सोच गलत भइहाल्दैन।
View on Twitter
Onlinekhabar @Online_khabar
 
उज्जन श्रेष्ठ हत्याको रिपोर्टः गाउँले भन्छन्- छोरीमान्छे देख्नै नहुने !
onlinekhabar.com/2016/05/433985/
View on Twitter

0 comments:

Post a Comment

Post a Comment