Jun 1, 2016
Narayan Amrit @amritna
 
समाचार - सहरमा चितुवा ।
पसले दाइ - पानी जहाज हेर्न आयो कि रेल !
ग्राहक - ट्वाँ 😂
View on Twitter
Ujyaalo @Ujyaalo
 
युरोकप फुटबलमा आतंककारी आक्रमणको खतरा fb.me/8374tLl09
View on Twitter
RatoPati @Rato_pati
 
बलात्कारीलाई राज्यको विभूषण - Ratopati shar.es/1dSKi7 via @Rato_pati
View on Twitter
bhusan dahal @DahalTbd
 
२५ बर्ष भन्दा कम उमेरका नेपालीहरुले नबुझ्ने
एउटा ऐतिहासिक तस्वीर
"शक्ति छोड्दा बलियो भईन्छ" का ज्वलन्त द्वय
#जेठ१९
View on Twitter
Suman Kharel @kharel8
 
उहाँलाई चिन्नु हुन्छ? गजब छ उहाँको जीवन कथा!! भाेली बिहीबार राती १० बजे कान्तिपुर टेलिभिजनमा।#SumanSanga
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
छायांकन नै शुरु नभै लूट २ को टिजर रे । हा हा

जमाना के, उखान फेरिएर, 'छोरो जैले सुकै पाओस्, भोटो चाहिँ किनेर छिमेकीलाई देखाइहालौं' आयो । :)
View on Twitter

0 comments:

Post a Comment

Post a Comment