Jun 19, 2016
Samir @mesam0620
 
यो अघिको नक्कली भनी छानवीनको लागि समातिएर पछि सक्कली रहेछन् भनी छोडिएका डाक्टरको नाम कसैलाई था छ? इज्जतको लिलाम गरेपछी 'सरी' भनेर फर्कन्छ र?
View on Twitter
bhupendra khadka @KhadkaBhupendra
 
महावीर पुनले म्याग्दीलाई बिनातारले संसारसँग जाेडेकाे धेरै भयाे तर सानाे चाेट लाग्दा टाँका लगाउने डाक्टर पनि त्यहाँ रहेनछन् ।
View on Twitter
PHALANO™ @phalano
 
#NepalLovesCricket
बढ्दो लोकप्रियताका कारण @ICC ले नेपाललाई टेष्ट राष्ट्रसँग खेल्न मौका दिने सम्भावना
via @12khari
View on Twitter
EKantipur @ekantipur_com
 
सीतादेवीको आँसु । @kishorenepal टीकापुर घटनाबारे लेख्छन्: bit.ly/1UHfaDF
View on Twitter
Himal Khabar @Himal_Khabar
 
मानव बेचबिखनको आरोपमा सिंह पक्राउ - Himalkhabar.com shar.es/1JE7nr via @Himal_Khabar
View on Twitter
NagarikNews @nagarik_news
 
माओवादी केन्द्रमा भद्रगोल
nagariknews.com/news/238
View on Twitter

0 comments:

Post a Comment

Post a Comment