Jun 3, 2016
शंखे Smokie Snail @Shnkhe
 
यसरी आजको विहानी सत्रमा चुन्कीको ह्याप्पी बर्थडे गरियो ;-))
View on Twitter
narayan wagle @narayanwagle
 
आइतबार साँझ आउने भयो साझा जवाफ! टिभीमा हेरेर वा रेडियोमा सुनेर ताप्लेजुंगको हाम्रो सवाल कस्तो लाग्यो भनिदिनुहोला है।
View on Twitter
Ganesh Acharya® @theganeshlife
 
कान्तिपुर टेलिभिजन समाचार अन्तर्गतको खेल समाचारको अवधि त्यति थिएन, जति "खेल समाचारका प्रायोजक" हरूको नाम । कति धेरै प्रायोजक !
View on Twitter
Sabeena Karki @sabeenakarki
 
हाम्रो यात्रा गोरखाको!
View on Twitter
bhupendra khadka @KhadkaBhupendra
 
आजको 'शब्द-श्लाघा'मा हामीले विजय मल्लको उपन्यास 'अनुराधा'को वाचन गर्दै छौं ! राति १०-११ सम्म रेडियो कान्तिपुरमा !
View on Twitter
EKantipur @ekantipur_com
 
यस्तो छ हेलो सरकारको हालत । @janakrasa को रिपोर्टिङ्ः
bit.ly/1O73HjW
View on Twitter

0 comments:

Post a Comment

Post a Comment