Jun 2, 2016
ish @iShzz
 
देशको चिन्ता इ दुइजना युबालाइ मात्र छ हेर्नुस।
#nepal
View on Twitter
Sudeep Shrestha @sudeepshree
 
'जसरी खेतमा बन्दा फलाउने किसानले मेहनत गर्छ, मैले त्यति नै गरेको हुँ। मेरो काम किसानको भन्दा बढी हैन' says Min Bham.
shar.es/1dNjGY
View on Twitter
Baburam Bhattarai @brb_laaldhwoj
 
दलगत आधारमा कर्मचारी ट्रेड युनियनको निर्वाचन गराएर विषवृक्ष रोप्नु घातक हुनसक्छ!अमुक दल र केही कर्मचारीलाई फायदा भए पनि फल विषाक्त नै हुनेछ!
View on Twitter
Buddhisagar @buddhisagar
 
शान्दार​ अनूबाद​ ग​रिदिने बिम्मीजि @SharmaBimmi र​ प्र​काश​न​ ग​रिदिने 'अहा! जिन्द​गि'लाई धेरैधेरै ध​न्य​बाद
View on Twitter
उज्ज्वल आचार्य @KANepal
 
- एक दिन, हामी सबै मर्नेछौ !
- सहि कुरो तर अरु सबै दिन हामी मर्ने छैनौं !
View on Twitter
Kantipur Publication @kantipuronline
 
सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ काम: कहिलेकाहीँ यस्ता हुनछ की विवाहको केही समयपछि सबै… dlvr.it/LSRwKV
View on Twitter

0 comments:

Post a Comment

Post a Comment