May 18, 2016
Ujyaalo @Ujyaalo
 
मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो shar.es/1dre3i via @Ujyaalo
View on Twitter
Karna Sakya @KarnaSakya
 
घरलाई "निवास" बनाउन बैठकको भीत्तामा सपरीवारको तस्बीर।
View on Twitter
Manoj Dahal @ManojDahal
 
प्रधानमन्त्री हुनु त यस्तो, Oli's Next: पहाडहरू खनेर ठूल्ठूला समुद्रहरूको निर्माण गरिनेछ र ती समुद्रमा पानीजहाज चलाइनेछ।
View on Twitter
NagarikNews @nagarik_news
 
बजेट सक्न हतारमा सडक विस्तार
nagariknews.com/society/story/…
View on Twitter
Kiran Bhandari @kiranbhandari9
 
४ दलका ठूलै नेतालाई अनुरोध गरे-तपैको विद्यार्थी संगठनका Under 30 को कुनैआशलाग्दो नेताको नाम दिनुस् न।
धेरैले भने-अण्डर ३० को नेता गाह्रै छ
View on Twitter
PHALANO™ @phalano
 
दशकअघि नेपाल विकासको परिकल्पनामा जापानी(हाल नेपाली नागरिक)ताकाशी मियाहाराले गजबको सचित्र किताब निकाले। प्रम ओलीले ऐले त्यही फेला पारे झै‌ छ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment