May 6, 2016
Karna Sakya @KarnaSakya
 
बुहारीले "बा" भनी बोलाउने,मीठो थाई खाना पकाएर ख्वाउने हीजो जस्तै लाग्छ।
बुहारी स्वर्ग गएको ठीक एक बर्ष भयो!!!
View on Twitter
Ncell  @Ncell
 
आमाको मुख हेर्ने दिनको शुभकामना !
View on Twitter
Gagan Thapa @thapagk
 
NCell प्रकरणमा संसदको पूर्ण बैठकबाटनै सरकारलाई आवश्यक र्निदेशन गर्न प्रस्ताव दर्ता।छलफल कहिले गराउने?सभामुखको हातमा
View on Twitter
Nilamber Acharya @nilacharya
 
हामी दुई। संगसंगै सूर्यको ४१औं परिक्रमा सम्पन्न, ४२औं शुरु। जीवनप्रति आभार, अगाडि पनि उज्यालोको आशा। सबैमा शुभकामना।
View on Twitter
Onlinekhabar @Online_khabar
 
क्रान्तिकारीले सार्वजनिक गर्‍यो निजी कलेज चलाउने त्रिविका प्राध्यापकको नामावली onlinekhabar.com/2016/05/423812/ #onlinekhabar
View on Twitter
U.S. Embassy Nepal  @USEmbassyNepal
 
"आमा भएर बोकी हेर सन्तानका पिरहरू,
आमा भएर बाँडी हेर सन्तानका खुसिहरू"
"आमाको मुख हेर्ने दिन"को शुभकामना । #Nepal
View on Twitter

0 comments:

Post a Comment

Post a Comment