Mar 6, 2016
Ujyaalo @Ujyaalo
 
जन्ती बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २० घाइते fb.me/4iQUQetLV
View on Twitter
गौरव @gpokhrel
 
आईपुग्न लायो पालो :))
View on Twitter
Bhaskar Gyawali @bhaskargyawali
 
गज्जपै रैछ डिपी त सर ;)) twitter.com/gpokhrel/statu…
View on Twitter
Girish Pokhrel @jaya_hos
 
आज यो स्टेजमा ट्रम्पले भाषण गर्ने कार्यक्रम थियो हिजो नै आउँदिन भनेर भन्देछन् #CPAC2016
View on Twitter
Bishworaj Neupane @Bshworaj
 
समाज यसरी रुपान्तरण हुनुपर्छ। सलाम ति दुबै परिवारलाई र समाजलाई। twitter.com/KANepal/status…
View on Twitter
शुभचिन्तक @adh_rabin
 
देउवा प्यानलबाट भ्रष्टाचारको अभियोग प्रमाणित भएका र लागेका
खुमबहादुर, चिरञ्जीवी र गोविन्दराज तीनै जना परेछन् । क्यावात देउवा ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment