Mar 10, 2016
Baburam Bhattarai @brb_laaldhwoj
 
नवगठित नेपाल प्रेस सोसाइटीलाई हार्दिक शुभकामना! sajhapost.com/2016/03/09/333… fb.me/7K75V9J4e
View on Twitter
संघीय गणराज्य नेपाल @iPagalbasti
 
सन्नानीको गालैमा कालो कोठी रैछ; नजर नै तिरमिर गराउने
झिमझिम गर्ने परेलिमा पानी परेछ; मोतीदाना आँसु झल्काउने
View on Twitter
Jotare Dhaiba @dhaiba
 
घर अगाडिको संसार, मलाई नै पर्खिरहेको 😆
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
२००७ देखि २०७२ सम्म ६५ बर्षको ऐतिहासिक उपलब्धि हो सर । :) twitter.com/tndahal7/statu…
View on Twitter
Khanal Deepak @khanal0713
 
आफ्नैका बिरुद्ध तानाबाना बुनिन्छन
गगनहरुका अघि बढ्ने ढोका थुनिन्छन
बिपीको समाजवादलाइ कसरी बुझौं मैले
जहाँ खुमबहादुरहरु मतादेशले चुनिन्छन😬😬😂
View on Twitter
Somesh ! @SomeshVerma
 
विचार विहिन, अझ विवेक शून्य छैनन अहिले नै कतिपय? twitter.com/suracedhakal/s…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment