Mar 8, 2016
salokya @salokya
 
श्री @RSSNEPAL ज्यु, मैले रासस चोर भन्या छैन, मेरो फोटो वाटरमार्क हटाएर चोरी गरियो भनेको twitter.com/salokya/status… twitter.com/rssnepal/statu…
View on Twitter
Amrit Gurung @amritnepathya
 
श्रद्धेय संगितकर्मी दिदी शान्ति ठटाल जत्तिको लगनशील-श्रीजनशील नारी नेपाली संगीतले अझ पाओस... नारी दिवसको शभकामना...
View on Twitter
Anbika Giri @Aanbika
 
दुखले मात्र मान्छेलाई सफल बनाउन्न, दुखसँग लड्ने इच्क्षाशक्तिले हो फरक पार्ने ! आफु जस्तै दुखिहरुको जीवन बदल्ने सपनाले हो फरक पार्ने !
View on Twitter
सम्राट @sabk0
 
हिमाल चुली पल्लो पटि
दुम्सी लर्याङ लर्याङ
पेन्ट भित्र हात हाली
कनाउ खर्याङ खर्याङ
View on Twitter
EKantipur @ekantipur_com
 
को हुन् देउवा ? bit.ly/1YnnLPp
View on Twitter
Keki Adhikari @KekiAdhikari
 
हामीलाई हाम्रो दिवस भन्दा पनि सम्मान चाहिएको छ..स्वतन्त्र भइ निर्भय बाच्न पाए, अरु केही चाहिन्न..हामीलाई हामी हुन दिनुस्..बस् त्यति!!
View on Twitter

0 comments:

Post a Comment

Post a Comment