Mar 23, 2016
Pramod Neupane @friendycalls
 
एउटा स्कुले बालकले आफुसँग भाडा छैनभन्दा यीनले 'तिमी त मेरो छोरा जत्रै रैछौ, आज भैगो, भोलिदेखी आधा भाडा बोक्नु है' 👼
View on Twitter
Girish Pokhrel @jaya_hos
 
#brusselsattack पछि न्युयोर्क शहरमा शुरक्षाकर्मीहरूलाई चनाखो राखिएको छ । #cbseveningNews प्रत्यक्ष प्रशारणमा ।
View on Twitter
उज्वल @uzzwal999
 
आज जनकपुरमें होलि हे ;))
View on Twitter
braZesh @brazeshk
 
शानदार.. सुन्दर... पढ्नुस् एक पटक twitter.com/Roopess/status…
View on Twitter
Sabeena Karki @sabeenakarki
 
नेपालका दुर्गम गाउँ सुन्दर छन तर तिनले कहिले कृषिबाहेक पर्यटनपनि हाम्रो आय आर्जन हुन सक्ने क्षेत्र भनेर बुझ्ने?
View on Twitter
Anbika Giri @Aanbika
 
ल है अर्को होलीमा भेटौला ;)
View on Twitter

0 comments:

Post a Comment

Post a Comment