Mar 18, 2016
B-Company @brnpkrl
 
भाकल पुरा नगरेको निहुमा लाहुरेलाइ भित्तामा टाँसेकी रे सुपादेउराली माइले। भरे लाउरे भन्या त यस्तो नमुना पो रैच।
View on Twitter
Lenin Banjade @lendaai
 
कस्तो गजब लेखाइ ।

@SharmaShova को ब्रस र @sudeepshree को रंगबाट बनेको सुन्दर क्यानभास :)

setopati.com/samaj/43490/ @thapagk
View on Twitter
Ujyaalo @Ujyaalo
 
चालक बाबु ओर्लिएर हिँडेपछि बस आफैं गुड्यो, छोरी डराएर हाम फाल्दा बसले चेप्यो fb.me/2F0lFv4UA
View on Twitter
Sudeep Shrestha @sudeepshree
 
जसको भागमा जति परे पनि खोसिने भाग आखिर उनकै थियो! By @SharmaShova
'म गगनकी अञ्जना हुँ, तर अञ्जना बनाएको बाबाले हो' setopati.com/samaj/43490/
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
बिहानभरीको सबैभन्दा हाँसुठ्दो समाचार :D
View on Twitter
सुशील पौडेल® @sushilpdl
 
स्वस्थ मुटु भएर के गर्नु ? यदि चलाईदिने 'ड्राईभर' नै छैन भने ! ❤️💘💔
View on Twitter

0 comments:

Post a Comment

Post a Comment