Mar 3, 2016
Narayan Amrit @amritna
 
नेता नरहरी आचार्यको स्वास्थ्यमा उल्लेखनिय सुधार आएको उहाँकी धर्मपत्नी शारदा शर्माको भनाइ । थप स्वास्थ्यलाभको कामना!
View on Twitter
Somesh ! @SomeshVerma
 
लौ, यिनले गगन थापाको सपोर्ट गरेका हुन? कुरो त्यस्तै पो गरे !
View on Twitter
Anand Nepal @AnandNepal
 
लौ झण्डाको दुरुपयोग भएछ
😁😁😂😂😂
View on Twitter
KP Dhungana @kptantra
 
हैट कुर्दा कुर्दा बल्ल आयो
दैनिक पत्रिकाको समीक्षा सधै सन्ध्याकालिन :) twitter.com/12khari/status…
View on Twitter
braZesh @brazeshk
 
चार छ घण्टा ट्राफिक अस्तव्यस्त नभए केको महाअधिवेशन? शक्ति प्रदर्शन गर्नु परेन र? जनताले दुख पाए रे? भाड में जाए जनता
View on Twitter
Girish Giri @Birgunj
 
महाधिवेशनले गर्दा चक्रपथ ठप्प भयो। सर्वसाधारणले दु:ख पाए। अर्कोपटक कम ब्यस्त ठाउँमा यस्तो आयोजना राख्न सल्लाह दिन्छु
View on Twitter

0 comments:

Post a Comment

Post a Comment