Mar 19, 2016
Binaya Shekhar @binayaji
 
पछिल्ला ३बर्ष कैयौपटक यो बाटो हिडियो। तर आज जस्तो मन गह्रुंगो कहिल्यै भा'थेन। यही ठाउँ आसपास हो, दु:खद टिकापुर घटना!
View on Twitter
Samir @mesam0620
 
सबैले थाहा पाउनैपर्ने कुरा। टाउको र पाइताला मात्र नभै पूरै जीउ पुछ्नु राम्रो, छिटो ज्वरो घट्छ। twitter.com/Swasthyakhabar…
View on Twitter
Girish Pokhrel @jaya_hos
 
'जित्नेले इतिहास रच्छन्' अरू दुईचारजना दुई चार दिन हल्ला गर्छन् सक्यो रिति यस्तै हो :)
View on Twitter
Kedar Shrestha @kedarstha
 
सपना पनि व्यक्तिगत नहुँदोरैछ।आज @MandalaTheatre मा राजन खतिवडाको परिकल्पनामा 'जुनकुरी मोबाइल थिएटर' उद्घाटनले महसुस गरायो।हामी सबैलाई बधाई ।
View on Twitter
yangesh @yangesh30
 
यस वर्षको चर्चिच फिल्म दि रेभेनान्टको आज कोसेलीमा प्रकाशित मेरो समीक्षा । twitter.com/ekantipur_com/…
View on Twitter
PHALANO™ @phalano
 
फ्लाइ दुबइ #flydubai को #boeing737 भर्खरै रूसको रोस्तोव अन डनमा दुर्घटना भएको @flightradar24 ले दिएको 'अपुष्ट' खबर छ twitter.com/flightradar24/…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment