Mar 22, 2016
salokya @salokya
 
प्रम ओलीको भारत भ्रमणका १२ रमाइला किस्सा जुन तपाईँले पत्तै पाउनु भएन, चीनमा झन् के-के हुने हो ! mysansar.com/2016/03/22437/
View on Twitter
Mysansar @mysansar
 
अमेरिका बस्ने 'रुन्चे नेपाली'लाई खुत्रुक्कै पार्ने गरी १२ थरीले दिएको दनक mysansar.com/2016/03/22434/
View on Twitter
Girish Giri @Birgunj
 
होलीको दिन ... उनै भाग्यनाथ सरसँग... पुस्तकमा उल्लेखित कोठामै...
सबैलाइ रंगहरुको शुभकामना
View on Twitter
ish @iShzz
 
Issued in Public Interest:
"जोगिरा सरर" को सुरुवात यसरी भएको हो।
#Holi #Nepal
(बिरगन्ज भन्ने किताब बाट साभार)
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
तिमी सामुन्ने भए,
सधैं उत्सव,
सबैथोक रङ्गीन,
सधैं उत्साह,
हरेक पल होली ।

बर्षमा एक दिन खेल्ने त दुनियाँसङ्ग हो ;)

कवि भैन्च क्या ओ? ;)
View on Twitter
Karna Sakya @KarnaSakya
 
डोहा एयरपोर्टको अल्मलमा आफ्नो नेपाली भाई सुरेश र अन्य मीत्रहरूको सदासयता पाएर रमाइलो भयो।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment