Mar 27, 2016
Narayan Amrit @amritna
 
तवलाको आविश्कार यसरी भाको रेन्त :D pic.twitter.com/lcto5h8qf6
View on Twitter
Ujyaalo @Ujyaalo
 
उत्तर कोरियाले गर्‍यो अमेरिकाको राजधानी नष्ट ! fb.me/7MKqV3DdX
View on Twitter
Prateek Pradhan @prateekpradhan
 
अब एसएलसी फलामे ढोका रहेेन ।
प्रवेशिका परीक्षामा छ लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने, काेही पनि फेल नहुने baahrakhari.com/np/2016/03/27/…
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
अतुलनीय नै हो । यसरी बित्थामा बेला बेला दुख दि'राख्ने द्वीदेशीय सम्बन्ध कमै हुन्छ । twitter.com/kantipurdaily/…
View on Twitter
सुशील पौडेल® @sushilpdl
 
यि मन्त्रीलाई कृपया नेपाल/भारत बाहेक अन्यत्र नपठाउनु। बिफ खाने मुलुकमा त गाह्रो पर्छ 😳🤔
View on Twitter
Onlinekhabar @Online_khabar
 
शेरबहादुरले रामचन्द्रलाई दलको नेता नदिने पक्का
onlinekhabar.com/2016/03/406584/
View on Twitter

0 comments:

Post a Comment

Post a Comment