Mar 30, 2016
Narayan Amrit @amritna
 
हज्जारौं किलोको प्लेन हाइज्याक गरेर के गर्नु ? एक मुठीको मुटु कैद गर्न नसकेपछि !
View on Twitter
समीरमणि दीक्षित @smadixit
 
हाम्रो महान कर्मचारीतन्त्र । twitter.com/brazeshk/statu…
View on Twitter
bhupendra khadka @KhadkaBhupendra
 
एउटा थ्यो नि के रे 'सगुन डट कम' कहाँ गएछ ? @sabeenakarki @MishraRabindra
View on Twitter
bhusan dahal @DahalTbd
 
धारामा गाईको शिर पटक्कै ठिक लागेन निर्माणमा संलग्न हरुले पुनर्विचार गरुन twitter.com/KTnepal/status…
View on Twitter
मान्ठा @iMaanthaa
 
यता देखा पर्ने पत्रकारलाई त था नभएको कुनै बिषय हुँदैन, विज्ञता नभएको क्षेत्रै हुन्न।पत्रिकामा चैं कस्ता झ्याँसले लेख्दारा'न कुन्नी ! #गोब्रो
View on Twitter
Nilamber Acharya @nilacharya
 
'नेपालमार्फत चीनले दक्षिण एसियामा उपस्थिति देखाउनेछ' fb.me/5pRDyLeV8
View on Twitter

0 comments:

Post a Comment

Post a Comment