Feb 7, 2016
जरामखे™ लेउँगा @KhemrajGaunle
 
लिबाङ बसपार्कका वाईफाई । कसैको पासवर्ड थाहा भएन ।
View on Twitter
सुशील पौडेल® @sushilpdl
 
यी मैनका प्रत्येक ज्योतीले बलात्कारी हत्याराका मुटु पोलोस्।
View on Twitter
PHALANO™ @phalano
 
सरकारले जस्तै टेपको विकास गरेपनि सामाजिक सञ्जालमा फेला परेको यो तस्बीर भने बालुवाटारको होइन भन्ने पूर्ण विश्वास छ ।
View on Twitter
Mysansar @mysansar
 
काठमाडौँ कै अस्पतालमा पनि 'नक्कली डाक्टर'? एसएलसी पास गर्न नसक्ने तर डाक्टरी लाइसेन्स पास… mysansar.com/2016/02/21903/
View on Twitter
Buddhisagar @buddhisagar
 
जमानामा साहित्यिक पत्रिकाले रचना नछापेको झोकमा हवाई पत्रिका निकालेको थिएँ। भूपेन्द्रजीले सम्हालेर राख्नु भएको रैछ।
View on Twitter
योगी @itismeblone
 
असली गरीब त्यो हो जो सँग पैसा छ तर चैन छैन
View on Twitter

0 comments:

Post a Comment

Post a Comment