Feb 12, 2016
salokya @salokya
 
सरकारले बनाएको अनलाइन निर्देशिका हेर्ने बित्तिकै मनमा लागेका कुरा यसमा लेखेको छु mysansar.com/2016/02/21975/
View on Twitter
संघीय गणराज्य नेपाल @iPagalbasti
 
अब्जर्भेसनमै बित्यो आजको रात
View on Twitter
©बाबाजी™ @baabajee
 
निम्तो मान्न जानी दिन-२०७२ फागुन १ गते शनिबार । :) twitter.com/brazeshk/statu…
View on Twitter
ish @iShzz
 
कस्तो समस्से हो यो? भित्र कुनै सामानै गा हो कि बाइरबाटै सेटिङ्ग एटिङ्ग मिलाएर बन्छ? #help
View on Twitter
Tanka Aryal @aryaltanka
 
अमेरिकामा जस्तो काँगे्सको सभापति उठ्छुु भन्नेलाई प्रत्येक्ष छलफलमा ल्याएर तिमीनै किन सभापती, तिमी भए र नभएमा के फरक पर्दछ भनी स‍ोध्नुपर्ने ।
View on Twitter
Luna @luni_ba
 
समाजका नाइके #pillarsofsociety हरेकदिन ५बजेदेखी शिल्पीमा !! आउनुस् है ☺️☺️
View on Twitter

0 comments:

Post a Comment

Post a Comment