Feb 4, 2016
ish @iShzz
 
आज आमा छोराले तन्दुरी खानु पर्यो भनेर घर लेराको तेस्का बाजे आज एकादशी रे। सकि नसकी 1-Full तन्दुरी खाँदै छु ;)
View on Twitter
Wanderlust @Jaw_Knock
 
मलाई महतोज्युको यो पोजिसनको फोटो देख्दा देख्दा जुरुक्क उठेर "यो यो हनी सिङ्ग" भन्लान् झैं लाम्च आजकाल ! :) twitter.com/ekantipur_com/…
View on Twitter
सिकारूकेटो @Shikaruketo
 
टाईमलाईनमा अपिस छिर्यो । त्यसैले म सुतें अब । हस्त गुडनाईट 😁
View on Twitter
PahiloPost @PahiloPost
 
जोशीको राजिनामापछि के हुन्छ सुरुङ मार्ग ?
pahilopost.com/content/-12794…
View on Twitter
NagarikNews @nagarik_news
 
नाका खुकुलो, भन्सारमा बढ्यो चहलपहल
nagariknews.com/main-story/sto…
View on Twitter
Manoj Dahal @ManojDahal
 
संगठन बनाउन सक्ने हो भने समाजमा व्याप्त निराशा नयाँ शक्तिका लागि पुँजी बन्नेछ, नत्र यो थकितहरूको समूहमात्र हुनेछ shar.es/1hPSQJ
View on Twitter

0 comments:

Post a Comment

Post a Comment