Feb 5, 2016
Narayan Amrit @amritna
 
@adhikari_trupak फाइनल पनि जितेपछि हजुरको कर्णप्रीय लयमा गजल सुनौंला । चिया पिम्दै :)
View on Twitter
Sangeet Srota @SangeetSrota
 
थरीथरी नयाँ शक्तिका थरीथरी बहसबारे उज्जवल प्रसाईं @UPrasai को तिख्खर विश्लेषण ।
emulyankan.com/article-on-nay…
View on Twitter
Kantipur Publication @kantipuronline
 
कांग्रेस अधिवेशनको महासंग्राम आजदेखि: महाधिवेशनको मेरुदण्डका रुपमा मानिने कांग्रेसको क्षेत्रीय अधिवेशन शुक्रबार… dlvr.it/KQL8V2
View on Twitter
Girish Pokhrel @jaya_hos
 
एउटा सर्भे गर्न परो TL को भित्तोमा सुत्न गएँ भनेपछि मान्छे कति घण्टापछि सुत्न जान्छ ? :)
View on Twitter
Ananta Koirala @anantabrt
 
अब के हुन्छ ज्योतिष बा? 😂 twitter.com/astrologernepa…
View on Twitter
Bishworaj Neupane @Bshworaj
 
कहिलेकाँही भोक्कै पर्दा हजुरआमा सम्झिन्छु। उहाँ भन्नुहुन्थ्यो, थालमा पस्केको भात खेर नफाल् है त्यसको मानो पुगेको दिन तँ भोक्कै बस्नुपर्छ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment