Feb 27, 2016
Manoj Gajurel @GajuReal
 
हे भगुमान, एकाबिहानै कस्तो गीत सुन्नु पऱ्यो ! 'हुन्छमात्रै भनन बाटुला, तिम्रो पोईलाई बाटैमा काटुंला !' रे !
YouTube
View on Twitter
salokya @salokya
 
पत्रकारिता सत्रकारिता छाडेर अब यतै ट्याक्सी चलाएर बस्नुपर्‍यो जस्तो लाइरा'छ :P twitter.com/Roopess/status…
View on Twitter
Wanderlust✊ @Jaw_Knock
 
नेपाल गफाडी संघका अध्यक्ष रितिशा श्रेष्ठ मलाइ दारी नकाटेको भनेर हप्काउँदै हुनुन्च । :)
View on Twitter
गौरव @gpokhrel
 
आजको कान्तिपुरले नेपालीमा शनिबार अग्रेजीमा फ्राईडे लेखेछ । खासमा आज के बार हो ? ;)) #बालेपत्तालाउनुभाको
View on Twitter
Anand Nepal @AnandNepal
 
बिसो भरिमै भनेनछन ...नजान्ने रैछन
View on Twitter
दीपक खनाल @GozeDeepak
 
फिरफिरे @buddhisagar को हस्ताक्षर सहित प्राप्त भयो । धन्यवाद @AjitBaral लाई पनि
View on Twitter

0 comments:

Post a Comment

Post a Comment