Feb 6, 2016
Krishna Guragai @kguragai
 
राती गएको पराकम्पका कारण ६९ जना घाइते -via @Ujyaalo ujyaaloonline.com/news/53183/eq/
View on Twitter
salokya @salokya
 
अख्तियारले बल्ल चाल पाएछ र फेसबुकबाट अन्तरिम संविधान लेखेको हटाएछ। लेटरप्याडै भएको साइटको विज्ञप्ति कहिले हटाउने हो? mysansar.com/2016/02/21883/
View on Twitter
Amrit Gurung @amritnepathya
 
धेरै पटक घान्द्रुक पुगें। यसपाली बल्ल मेरो पुर्ख्यौली घरको क्ल्यु पाएँ। मेरा पुर्खा यहाँ हुंदै दक्षिण लागेका हुन।
View on Twitter
मान्ठा @iMaanthaa
 
तिसौं लाख खर्च गरेर डाक्टर पढाइदिसकेपछि पनि जागिर बाबुआमाले नै खोजिदिनुपर्ने ! सर्टिफिकेटले दक्ष भए पनि जुझारुपनमा "ब्रोइलर" पुस्ता बढ्दैछ।
View on Twitter
Manoj Gajurel @GajuReal
 
भरखर गण्डकी अञ्चलाट धौलारी परबेस गरिच्छु । भली पच्चिसते बाउलुङ बजारा हसाम्नी हो । तपरुपनी सप्पैजना आम्नोस का !
View on Twitter
EKantipur @ekantipur_com
 
मधेस आन्दोलनका ९ घुम्ती
@basantabasnet काे विशेष रिपाेर्ट ::
bit.ly/1SRFfCi
View on Twitter

0 comments:

Post a Comment

Post a Comment