Feb 2, 2016
इन्दर @indradhoj
 
यो तस्बिर देखेपछि लाग्यो मधेसी नेताहरुको आफ्नै देशमा धेरै सम्मान छ। लालुजीको हाम्रा नेताप्रतिको यो व्यवहार आलोच्य छ। twitter.com/KanakManiDixit…
View on Twitter
Kunda Dixit @kundadixit
 
भनेछी अहिले सम्म सुती रहनु भाथ्यो?
View on Twitter
शुभचिन्तक @adh_rabin
 
हविगत !! बिचरा खेलाडी सेतो प्याडमा निलो कपडा बेरेर रास्ट्रको सान राख्दैछन् तर हामी एक हारमै खेलाडीप्रती खनिन्छौ।
View on Twitter
bhusan dahal @DahalTbd
 
राबरी
नेपालके वो सब अाएथें राजेन्दर उपेन्दर अौर महेन्दर
तुम घरके चावि छोड नहि गई मैने तो गरेजुवामै निपटाके भेजदिया
View on Twitter
Kamal Thapa @KTnepal
 
यो तस्विर देख्दा कुनै पनि स्वाभिमानी नेपाली खुसी हुन सक्दैन
View on Twitter
PHALANO™ @phalano
 
मधेसी नेतृत्वको कमजोरी मात्र नभइ लालुको शिष्टाचारी दरिद्रता पनि छः जे भएपनि सार्वभौम देशका प्रभावशाली नेताहरू हुन् ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment