Feb 13, 2016
Girish Pokhrel @jaya_hos
 
यो सरस्वतीको फोटो मनपरो समयअनुसार बाहान फेरिछन् 😜 फोटो कस्ले खिचेको हो ? कलाकार को हो थाहा भएन :) साभार: पल्लोगाउँ
View on Twitter
Khagendra Lamichhane @Khagendrame
 
भोली फागुन १ गते शनिवार िथएटर िभलेजमा नाटक दाँतकाे डाेबकाे दुई शाे हुनेछ । िदउँसाे १ बजे र बेलुका ५ बजे ।
View on Twitter
Girish Giri @Birgunj
 
आज सरस्वती पूजा... कान्छो छोराले घरलाइ फेरि मन्दिर बनाएछ। विहानैदेखि भजन। अब उसको पूजा सुरु
View on Twitter
Annapurna Post @Annapurna_Post
 
प्रधानमन्त्री भारत गएपछि सबै कुरा मिल्छ: अर्थमन्त्री shar.es/14jTh9
View on Twitter
मान्ठा @iMaanthaa
 
@ghimireab प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
....... राष्ट्रियगानमै प्रयुक्त शब्दलाई इन्नियन भन्न नमिल्ला कि !!! 😂😂 @luni_ba
View on Twitter
B-Company @brnpkrl
 
डिके बोस उर्फ डिकेन्द्र
View on Twitter

0 comments:

Post a Comment

Post a Comment