Feb 15, 2016
गौरव @gpokhrel
 
भैंसीको पीडा !
View on Twitter
braZesh @brazeshk
 
यस्तै कुमानवहरू सब‌लाई दुख दिनै जन्मेका हुन्छन्
View on Twitter
Suman @rocks_pokharel
 
फोटो अघाडीबाट खिचे Selfie... पछाडीबाट खिचे Annapurnie! 😂
View on Twitter
Nepal Magazine @NepalMagazine
 
ओलीको भारत भ्रमणमा यस्ता छन् नेपालका प्राथमिकता । bit.ly/1ohI3Oj
View on Twitter
Kunda Dixit @kundadixit
 
सामाजिक सञ्जालमै सामाजिक सञ्जालको बारेको बहसको लिङ्क राखिदिनु भएकोमा धन्यबाद, @aakarpost @bbcmediaaction twitter.com/aakarpost/stat…
View on Twitter
shivani singh tharu @shivanitharu
 
तपाई भन्नु हुन्छ 'फिरेफिरे' धेरै पात्रहरुको मेला झैं लाग्छ । उसोभए सबैलाई उत्कृष्ट लाग्ने 'महाभारत' पात्रहरुको कुभ्भ मेला भनेर मिल्काउने त ।
View on Twitter

0 comments:

Post a Comment

Post a Comment