Feb 18, 2016
Durga Baral @DurgaBaral1
 
नाका खुल्यो। कांतिपुर कार्टून।
View on Twitter
Luna @luni_ba
 
शिल्पीमा हरेक दिन ४.३० वजे समाजका नाइके चल्दै छ है, आउनुहोस है 🙏🏼🙏🏼
View on Twitter
Nepal Magazine @NepalMagazine
 
[Replug] धरहरा पुर्ननिर्माणमा जनतासँग चन्दा उठाउने— प्रम ओली ।
→ बनाउनुपर्ने चाहीं कसले हो ? bit.ly/1KrzcTQ
View on Twitter
Kishore Nepal @kishorenepal
 
टुँडिखेलमा थुपारिएको धरहराको भग्नावशेषलाई आइ लभ धरहराको नामले सोभेनिर वनाएर वेच्न थाले चन्दाको व्यापार गर्नुपर्ने थिएन नि सरकारले ।
View on Twitter
KP Dhungana @kptantra
 
जे पायो क्वाप्पै मुखमा ।
गोठालो भइया छ हेर्नुस् :)
View on Twitter
Narayan Amrit @amritna
 
छोरीहरु सृष्टिकै सुन्दर रचना !
मोरंग सलकपुरकी आठ बर्षिया विकिना राउत पिताको किरियामा ।
तस्विर- मर्निङ टाइम्स pic.twitter.com/tUDvBDpTEA
View on Twitter

0 comments:

Post a Comment

Post a Comment