Dec 2, 2015
गौरव @gpokhrel
 
नाकाबन्दीले चिन्तित एक झिंगा ;))
View on Twitter
आराम देब @jhapaliMailo
 
गन्ती गरेर जिन्दगी बित्ने भो टुइटर मा फलोअर गिन्ती
काम मा दिन गिन्ती यात्रामा स्टेसन गिन्ती जिन्दगीमा उमेर गिन्ती खल्तिको बैंकको रकम गिन्ती
View on Twitter
Idiot @tracklesss
 
तिमिबारे सोच्न अब कहिल्यै नपरोस् !
शुभ रात्री मित्रगण!
View on Twitter
धुर्बेदाइ DhurbeDaai @dpyakurel
 
जस्ले लेख्यो सत्य लेख्यो ।
View on Twitter
B-Company @brnpkrl
 
हिजोआज 100womenभन्ने बडो चर्चामा छ।नेपालमा १००जना मात्र महिला छन् भन्या हो कि १००जना मात्र लाएक छन् बाँंकी सब बेकार भन्या हो केइ मेसो पाइएन।
View on Twitter
Martin Chautari @MartinChautari
 
अाज ठ्याक्कै ३ बजे
"मधेस आन्दोलनमा नागरिक समाजको भूमिका : मधेसी बुद्धिजीवि पेसागत समूहका केही झलकहरु" थप जानकारी
facebook.com/martinchautari…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment