Dec 25, 2015
Girish Giri @Birgunj
 
वीरगन्जमा मस्तीले परिचालित एक सदस्यीय मन्त्रिपरिषदले हाल 'एग करी'पकाउँदै भरे गतिलै केहि गर्ने निधो गर्यो
#christmas
View on Twitter
Sagar Pokhrel @NepaliSagar
 
नुहाउने तरखर गरिदैछ हेर्नुस ! बाथरूममै सहिद भईने हो कि एसो मेन्सन गर्दै गरौं है मित्रहरु । बेलुकासम्म नि रिप्लाई नआए श्र्रदांजली ठोकम । 😂😆
View on Twitter
Nayan Raj Pandey @NayanRajPandey
 
उपप्रधानमन्त्रीको तातो कुर्सीमा बस्नुस् र यस्तै गनगन गरिरहनुस् । twitter.com/Rato_pati/stat…
View on Twitter
Krishna Guragai @kguragai
 
लौ नेफोलीहरुले रिजल्ट नि निकाल्न भ्याएछन् ! नसकिने !!
View on Twitter
शुन्ना™!!! @Pzerooo
 
ती झ्याँस बाबुरामलाई त सहियो भने, यी नाथे के पि ओलि, यस्ता नेता अझै १/२ महिना सम्म झेल्न सक्ने ताकत छ म मा !!! 😁😁
View on Twitter
NagarikNews @nagarik_news
 
'स्कुल नखुल्दा मधेसीलाई नै घाटा'
nagariknews.com/society/nation…
View on Twitter

0 comments:

Post a Comment

Post a Comment